धोबीखोलामा कार दुर्घटना

Raju Yadav Raju Yadav
|
आइतबार, पौष २१, २०८१
|
|
२ पटक हेरिएको
Shares
धोबीखोलामा कार दुर्घटना

सारांश

  •   २१ पुस, काठमाडौं ।
  • काठमाडौंंको धोबीखोलामा कार खसेको छ ।
  • बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको हो ।

 

२१ पुस, काठमाडौं । काठमाडौंंको धोबीखोलामा कार खसेको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको हो । कार खोलामा उत्तानो परेको छ । कार चालक ललितपुरको कुपण्डोल बस्ने विनित विक्रम सिजापतिले जिम गर्न जाँदै गर्दा बढी मोडिएर कार खसेको प्रहरीलाई बताएका छन् । नयाँबानेश्वरका डिएसपीले विरेन्द्र गोदारले कार दुर्घटनामा मानवीय र सार्वजनिक सम्पत्ति क्षति नभएको बताए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?