प्रहरीका पाँच एसएसपी डीआईजी बढुवा सिफारिस, को-को परे ?

Raju Yadav Raju Yadav
|
शुक्रबार, पौष १९, २०८१
|
|
१ पटक हेरिएको
Shares
प्रहरीका पाँच एसएसपी डीआईजी बढुवा सिफारिस, को-को परे ?

सारांश

  •   १९ पुस, नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी), नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
  • डीआईजीहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया बढुवाका लागि सिफारिस भएका हुन् ।
  • कार्की नेपाल प्रहरी प्रधान कार्यालय अनुसन्धान योजना तथा विकास निर्देशनालय, भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत, आचार्य लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं, पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, काठमाडौं र थपलिया नेपाल प्रहरी प्रधान कार्यालय मानव शक्ति विकास विभाग, नक्सालमा कार्यरत छन् ।

 

१९ पुस, नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी), नायब महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।डीआईजीहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया बढुवाका लागि सिफारिस भएका हुन् ।

कार्की नेपाल प्रहरी प्रधान कार्यालय अनुसन्धान योजना तथा विकास निर्देशनालय, भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत, आचार्य लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौं, पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, काठमाडौं र थपलिया नेपाल प्रहरी प्रधान कार्यालय मानव शक्ति विकास विभाग, नक्सालमा कार्यरत छन् ।बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त पदमा उनीहरूको बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?