भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो

Raju Yadav Raju Yadav
|
मंगलबार, पौष २, २०८१
|
|
२ पटक हेरिएको
Shares
भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो

सारांश

  •   २ पुस,  काठमाडौँ ।
  • मलेसियामा जारी महिला यू–१९ एसिया कपमा आज (मंगलबार) भइरहेको भारतविरुद्धको खेलमा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ ।
  • क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज बिहान ११ः४५ मा सुरु भएको खेलमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

२ पुस,  काठमाडौँ । मलेसियामा जारी महिला यू–१९ एसिया कपमा आज (मंगलबार) भइरहेको भारतविरुद्धको खेलमा नेपालले सुरुमा ब्याटिङ गर्ने भएको छ । क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज बिहान ११ः४५ मा सुरु भएको खेलमा भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् । यसमा समूह ‘ए’मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’मा नेपालसहित भारत र पाकिस्तान छन् । टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा १ लाख ८५ हजार पुग्यो
उदयपुरमा फागुनमै सुक्न थाले ट्युबबेल, पानीको समस्या
उदयपुरमा फागुनमै सुक्न थाले ट्युबबेल, पानीको समस्या
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
फागुन २१ को निर्वाचनपछि एउटा राजनीतिक युगको अन्त्य हुनेछ, नयाँ युगको सुरु हुनेछ
बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल
बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : लिङदेन
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
ओलीलक्षित प्रचण्डको टिप्पणी- अझै अहंकार देखाउनु देशका लागि दुर्भाग्य
ओलीलक्षित प्रचण्डको टिप्पणी- अझै अहंकार देखाउनु देशका लागि दुर्भाग्य
मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार
मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छः मनिष झा