एमालेले मंसिर ७ गते किन गर्दैछ काठमाडौँमा जनजागरण सभा?
सारांश
- ३० कार्तिक, सत्तारुढ दल नेकपा एमालेले आगामी मंसिर ७ गते काठमाडौँमा जागरणसभा गर्दैछ।
- मालेको उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले जागरणसभा गर्ने निर्णय लिएको हो।
- नेकपा (एमाले) र यसको नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरू सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई चिर्नका लागि सभा आयोजना गरिएको एमालेले जनाएको छ।
३० कार्तिक, सत्तारुढ दल नेकपा एमालेले आगामी मंसिर ७ गते काठमाडौँमा जागरणसभा गर्दैछ। मालेको उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले जागरणसभा गर्ने निर्णय लिएको हो।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया