वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
सारांश
- सुर्खेत ।
- वीरेन्द्रनगर नगरपालिका-१ मा शुक्रवार बिहान स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
- सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिँदा ५ वर्षीया समीक्षा सुनारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१ मा शुक्रवार बिहान स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिँदा ५ वर्षीया समीक्षा सुनारको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काका अनुसार घटनाबारे थप विवरण आउन बाँकी रहेको बताए ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया