सर्लाहीमा १० केजी गाँजासहित युवक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ४, २०८१
|
|
२ पटक हेरिएको
Shares
सर्लाहीमा १० केजी गाँजासहित युवक पक्राउ

सारांश

  •   सर्लाही, ३ कात्तिक सर्लाही जिल्लाको ब्रहम्पुरी गाउँपालिका-५ सखुअवामा प्रहरीले १० केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा २१ वर्षीय पंकज साह रहेका छन्।
  • प्रहरीले साहको घरमा लागुऔषध गाँजा लुकाई राखिएको जानकारी पाएपछि घरमा छापा मार्दै उनलाई पक्राउ गरेको हो।

सर्लाही, ३ कात्तिक

सर्लाही जिल्लाको ब्रहम्पुरी गाउँपालिका-५ सखुअवामा प्रहरीले १० केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा २१ वर्षीय पंकज साह रहेका छन्। प्रहरीले साहको घरमा लागुऔषध गाँजा लुकाई राखिएको जानकारी पाएपछि घरमा छापा मार्दै उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी पर्साबाट खटिएको टोलीले साहलाई मिति २०८१ कात्तिक ३ गते नियन्त्रणमा लिएको हो। प्रहरीले उनको घरबाट करिब १० केजी लागुऔषध गाँजा बरामद गरेको छ। पक्राउपछि साहलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
एमालेको महाधिवेशनमा १६ दललाई निम्तो
एमालेको महाधिवेशनमा १६ दललाई निम्तो
बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली
बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली
भारत लगेर महिला बेच्न खोजेको आरोपमा पक्राउ परेका उर्पा कारागार चलान
भारत लगेर महिला बेच्न खोजेको आरोपमा पक्राउ परेका उर्पा कारागार चलान
मुस्ताङ भन्सारबाट दुई अर्ब बढी राजस्व संकलन
मुस्ताङ भन्सारबाट दुई अर्ब बढी राजस्व संकलन
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
कात्तिक १७ गते मनाङमा उपनिर्वाचन हुने
कात्तिक १७ गते मनाङमा उपनिर्वाचन हुने
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
जनकपुरधामका विद्यालयहरु तीन दिन बन्द, माछा मासु र मदिरा बेच्न पनि प्रतिबन्ध
च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै
च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै
जापानमा ४ हजार जनाको शव एक महिना पछी फेला परे :
जापानमा ४ हजार जनाको शव एक महिना पछी फेला परे :