मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण शुरू

Raju Yadav Raju Yadav
|
मंगलबार, आश्विन २२, २०८१
|
|
२ पटक हेरिएको
Shares
मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण शुरू

सारांश

  •   २२ असोज, काठमाडौं ।
  •   मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न शुरू गरिएको छ ।
  • खानेपानीमन्त्री प्रदीप यादवले मङ्गलवार मेलम्चीबाट सुन्दरीजलमा ल्याइएको खानेपानी खोलेसँगै उपत्यकाका वितरणको शुरूवात गरिएको हो ।

 

२२ असोज, काठमाडौं ।  मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न शुरू गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मङ्गलवार मेलम्चीबाट सुन्दरीजलमा ल्याइएको खानेपानी खोलेसँगै उपत्यकाका वितरणको शुरूवात गरिएको हो ।

खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमवार राति भएको वार्तामा उपत्यकामा पानी पठाउने विषयमा सहमति भएको थियो । वार्तापछि बाढीपीडित सङ्घर्ष समितिबाट आन्दोलनका सबै कार्यक्रम हाललाई स्थगन गर्ने र काठमाडौं उपत्यकामा पानी पठाउन मेलम्ची खानेपानी विकास समितिलाई सहयोग गर्ने सहमति भएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?