राहत कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग

Raju Yadav Raju Yadav
|
आइतबार, आश्विन २०, २०८१
|
|
२ पटक हेरिएको
Shares
राहत कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग

सारांश

  •   २० असोज, काठमाडौँ ।
  •  प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु एक करोडको चेक हस्तान्तरण गरेको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले सो रकम हस्तान्तरण गरेका हुन् ।

२० असोज, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल निर्माण व्यवसायी विकास परिषद्ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु एक करोडको चेक हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले सो रकम हस्तान्तरण गरेका हुन् । गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा, नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलगायत सहभागी सो अवसरमा विकास निर्माणका काम र विद्यमान कानुनी एवं अभ्यासमा देखिएका समस्या फुकाउने विषयमा समेत

छलफल भएको थियो । प्रधानमन्त्री ओलीले समस्याबारे पटक पटक छलफल हुने तर समस्या यथावत् रहने अवस्था अन्त्य गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
कोरिया सरकारको एक अर्ब सहयोगमा साबइर ब्युरो सञ्चालनमा आउँदै
सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम करिब साढे ३ अर्ब
सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम करिब साढे ३ अर्ब
रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते
रामेछापमा बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा
वीरेन्द्रनगरका १२ वटा वडाको एकीकृत कार्यालय, वडा कार्यालय ध्वस्त भएपछि नगरपालिकाबाटै सेवा
अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित
अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित
‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : मन्त्री लेखक
‘लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : मन्त्री लेखक
टिप्परको ठक्करबाट एकको मृत्यु
टिप्परको ठक्करबाट एकको मृत्यु
रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल
रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल