सुनको मूल्य हालसम्मकै उच्च

Raju Yadav Raju Yadav
|
बुधबार, भाद्र २६, २०८१
|
|
२ पटक हेरिएको
Shares
सुनको मूल्य हालसम्मकै उच्च

सारांश

  •   २६ भदौ, काठमाडौं।
  • सुनको मूल्यले फेरि नयाँ उचाइ लिएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ तोकेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।

२६ भदौ, काठमाडौं। सुनको मूल्यले फेरि नयाँ उचाइ लिएको छ ।Worldlink adsनेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ तोकेको छ, जुन मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँ बढेको हो ।अघिल्लो दिन १ लाख ५२ हजार ४ सय रुपैयाँ थियो । यसअघि सुनको मूल्यमा भदौ २१ गते १ लाख ५३ हजार ३ सय रुपैयाँको उच्च रेकर्ड बनेको थियो । चाँदीको भाउ पनि बुधबार १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १७६५ रुपैयाँ रहेको चाँदी आज १७८० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध एकै दिन तीन भ्रष्टाचार मुद्दा
सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं
सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनको मुल्य कतिमा हुदैछ कारोबार ?
आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ
आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ
न्यायाधीशमा सिफारिस पोखरेलविरुद्ध उजुरी: रविको पक्षमा वकालत गरेका व्यक्ति कसरी न्यायाधीश हुन सक्छन्?
न्यायाधीशमा सिफारिस पोखरेलविरुद्ध उजुरी: रविको पक्षमा वकालत गरेका व्यक्ति कसरी न्यायाधीश हुन सक्छन्?
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
शरीर भेटिएको दुई दिनपछि शवको टाउको भेटियो
शरीर भेटिएको दुई दिनपछि शवको टाउको भेटियो
तीनकुनेमा आगलागीमा परेको घरमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु
तीनकुनेमा आगलागीमा परेको घरमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु