सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण

Raju Yadav Raju Yadav
|
बुधबार, श्रावण २३, २०८१
|
|
५ पटक हेरिएको
Shares
सांसद दीपक बहादुर सिंहद्वारा एकबर्षको तलब आँखा अस्पताललाई हस्तान्तरण

सारांश

  •   २३ साउन, हेटौंडा।
  •  राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहले एक वर्षको तलब आँखा अस्पताललाई प्रदान गरेका छन् ।
  • सांसदमा निर्वाचित भयपछि आफुले प्राप्त गर्ने एक बर्षको तलब बराबरको रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गर्ने प्रतिबद्धता अनुसार उनले ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

२३ साउन, हेटौंडा।  राप्रपा नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बहादुर सिंहले एक वर्षको तलब आँखा अस्पताललाई प्रदान गरेका छन् ।

सांसदमा निर्वाचित भयपछि आफुले प्राप्त गर्ने एक बर्षको तलब बराबरको रकम हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गर्ने प्रतिबद्धता अनुसार उनले ९ लाख ९९ हजार ९ सय ९९ सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । हेटौंडामा मंगलबार आयोजित एक कार्यक्रममा सांसद सिंहले नेत्र विशेषज्ञ डा. सन्दुक रूइत मार्फत हेटौंडा सामुदायिक आँखा अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

एक वर्षको तलब ६ लाख १२ हजार रुपैयाँमा थप ३ लाख ८७ हजार थपेर आँखा अस्पताललाई हस्तान्तरण गरेको सिंहले बताए । जनताको सेवकको रुपमा काम गर्ने कसम खाएको स्मरण गर्दै उनले जनतासंग गरेको मध्य एउटा कसम पुरा गरेको उनको भनाई छ  । सिंह मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीमा खुल्यो भर्ना
नेपाल प्रहरीमा खुल्यो भर्ना
शिक्षामन्त्री भेट्न गएको महासंघको टोली भेट नगरी फर्कियो
शिक्षामन्त्री भेट्न गएको महासंघको टोली भेट नगरी फर्कियो
परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला
परीक्षा नियन्त्रक कार्यालय विराटनगरमा अखिल क्रान्तिकारीले लगायो ताला
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
बर्दघाटमा बस दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते
बर्दघाटमा बस दुर्घटना : १ जनाको मृत्यु, १२ घाइते
चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ
चिनियाँको जुवा अखडामा प्रहरीको छापा, ७ जना पक्राउ
झापा अपडेट : क्षेत्र नं–५ मा बालेन र क्षेत्र नं–२ मा इन्दिराको अग्रता
झापा अपडेट : क्षेत्र नं–५ मा बालेन र क्षेत्र नं–२ मा इन्दिराको अग्रता
सरकार स्थिर कर नीतिको पक्षमा छः अर्थमन्त्री पौडेल
सरकार स्थिर कर नीतिको पक्षमा छः अर्थमन्त्री पौडेल