२० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ३०, २०८१
|
|
३० पटक हेरिएको
Shares
२० करोडको कोकिनसहित मलेसियन नागरिक पक्राउ

सारांश

  • २० करोड रुपैयाँ पर्ने कोकिनसहित मलेसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन नागरिक ​भाथुमलाइ भदिभालो छिन् ।
  • उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो ।

३० असार, काठमाडौं । २० करोड रुपैयाँ पर्ने कोकिनसहित मलेसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ४७ वर्षीया मलेसियन नागरिक ​भाथुमलाइ भदिभालो छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । उनको साथबाट ५ किलो ८२० ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको उक्त कोकिनको मूल्य ​अन्तराष्ट्रिय बजार दर अनुसार २० करोड ३७ लाख नेपाली रुपैयाँ हुन आउने परिसरले जनाएको छ । काठमाडौं महानगरपालिका- २९ ठमेलस्थित १ होटलबाट उक्त लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना
नेपाल बैंकले माग्यो विभिन्न पदका कर्मचारी
नेपाल बैंकले माग्यो विभिन्न पदका कर्मचारी
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
ज्योतिष गुरु बिबेक द्वारा गरिएको यस वर्षको सबै भविष्यवाणी सत्य साबित हुदै
नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ :  प्रधानमन्त्री ओली
नेपाल–जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री ओली
पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 
पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 
गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन
गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन
सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी
सर्वोच्चका ३ प्रस्तावित न्यायाधीशविरुद्ध ७ उजुरी
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ सुरु हुँदै
प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ सुरु हुँदै