सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प
सारांश
- राति १ बजेर २८ मिनेटमा ४.
- २ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
- भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो।
१४ असार,काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति भूकम्प गएको छ ।
![]()
राति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्प छिमेकी जिल्लामा पनि महशुस गरिएको थियो। भूकम्पले क्षति पुर्यएको खबर भने आएको छैन।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया