सुख्खा पहिरोले निर्माणाधीन अरनिको राजमार्ग अवरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २५, २०८१
|
|
४ पटक हेरिएको
Shares
सुख्खा पहिरोले निर्माणाधीन अरनिको राजमार्ग अवरोध

सारांश

  •   २५ जेठ, काठमाडौं ।
  • निर्माणाधिन अरनिको राजमार्गमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
  • अरनिको राजमार्गअन्तगर्त पर्ने साँगा- पलासे खण्डमा सुख्खा पहिरो खसेको प्रहरीले जानकारी दिएको छ ।

 

२५ जेठ, काठमाडौं । निर्माणाधिन अरनिको राजमार्गमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

अरनिको राजमार्गअन्तगर्त पर्ने साँगा- पलासे खण्डमा सुख्खा पहिरो खसेको प्रहरीले जानकारी दिएको छ । पहिरो हटाएर अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?