पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, कार्तिक १३, २०८०
|
|
३ पटक हेरिएको
Shares
पार्टी एकतामा जोड दिन नेता, कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन

सारांश

  • काठमाडौँ।
  • नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
  • सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीलाई सफल र सबल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई एकतावद्ध भएर अघि बढ्न सचेत गराएका हुन् ।

काठमाडौँ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकतामा जोड दिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । सोमबार पोखरामा आयोजित पार्टीको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्टीलाई सफल र सबल बनाउन पार्टीका नेता, कार्यकर्ताहरुलाई एकतावद्ध भएर अघि बढ्न सचेत गराएका हुन् । उनले कम्युनिष्ट आचरण र अभ्यास बिना पार्टीलाई एकतावद्ध बनाउन नसकिने भएकाले त्यस कुराको ख्याल गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

घमण्डले पतनको बाटोमा लैजाने उल्लेख गर्दै अध्यक्ष ओलीले सो बाटोमा जान नहुनेतर्फ पनि नेता, कार्यकर्ताहरुको ध्यानाकर्षण गराए । उनले एमालेले समृद्ध नेपालः सुखी नेपालीको राष्ट्रिय संकल्प लिएकाले त्यसलाई पूरा गर्न सिंगो पार्टी परिचालित हुनुपर्ने बताए । अध्यक्ष ओलीले एमालेले विपक्षमाथि निषेध र दमनको राजनीति नगरेको दाबी समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्सेमा दोहोरो अंकको सुधार, ४ अर्ब माथिको कारोबार
नेप्सेमा दोहोरो अंकको सुधार, ४ अर्ब माथिको कारोबार
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र
शिक्षकका माग पुरा गर्न शिक्षामन्त्रीलाई जहदा गाउँपालिकाको पत्र
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ
महँगा भाँडा र तामाका तार चोर्ने ४ जना पोखराबाट पक्राउ
‘मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
‘मुलुकलाई संकटबाट उकास्न एमाले सक्षम छ’: शंकर पोखरेल
साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु
साँखुको सलम्बुटारस्थित आश्रयस्थलमा टिपर छिर्‍यो, तीन जनाको मृत्यु
कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना
कोशी प्रदेशका हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना
स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता, सरकारबीच १९ बुँदै सहमति
स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता, सरकारबीच १९ बुँदै सहमति
रवि र रास्वपालाई अन्याय नहोस् भनेर प्रयासरत छु : प्रचण्ड
रवि र रास्वपालाई अन्याय नहोस् भनेर प्रयासरत छु : प्रचण्ड
बल्खु पुलमुनी एक पुरूषको शव फेला
बल्खु पुलमुनी एक पुरूषको शव फेला