बाजुरामा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २८, २०८०
|
|
२ पटक हेरिएको
Shares
बाजुरामा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का। 

सारांश

  • काठमाडौं : बाजुराको केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।
  • राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ : १५ बजे ४.
  • ३ म्याग्निच्युडको भूकम्प गएको हो।

काठमाडौं : बाजुराको केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ : १५ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

https://press4k.com/

https://press4k.com/

बिछ्या- मदना आसपास केन्द्रविन्दु बनाएको भूकम्प गएको हो।

यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख २१ गते ,१५ गते, १४ गते, १० गतेपनि ४ म्याग्निच्युड भन्दामाथिको भूकम्प गएको थियो।

https://press4k.com/

खानी तथा भूगर्भ विभागले तयार पारेको भूकम्पीय जोखिम नक्सामा पश्चिम नेपालमा भूकम्पको बढी जोखिमयुक्त क्षेत्र रहेको उल्लेख छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ