समाचार

सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन

पूर्वी नवलपरासी — महेन्द्र राजमार्गको नारायणगढ-बुटवल सडक विस्तारको काम अलपत्र पारेको भन्दै स्थानीयले सरकार र ठेकेदारविरुद्ध नाराबाजी गरेका छन् ।…