समाचार

कर्णालीमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा

  ७ साउन, सुर्खेत । नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन्…