समाचार

दाङमा मुसुरो दाइँमा किसानको चटारो

मुसुरो दाइँ गरिँदै दाङको घोराही उपमहानगरपालिका–९ स्थित कर्मटुवाका किसान परम्परागत तरिकाले गोरु र रागाँको सहयोगमा मुसुरो दाइँ गर्दै । यहाँका…