समाचार

छ महिनापछि हेटौंडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा

५ वैशाख, हेटौंडा । बागमती प्रदेशको प्रमुख औद्योगिक एकाइ हेटौंडा सिमेन्ट उद्योग करिब छ महिनापछि पुनः सञ्चालनमा आएको छ ।…