समाचार

आधारभूत कक्षामा विद्यार्थीको सङ्ख्या शून्य

१७ जेठ, म्याग्दी।  म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युुवा वर्ष आधारभूत विद्यालयको तीन वटा कक्षामा विद्यार्थी सङ्ख्या शून्य भएको छ । …