समाचार
कर्णालीबाट खेल्न मार्क वाट नेपालआइपुगे
३० कात्तिक, काठमाडौं । कर्णालीयाक्स स्पोट्स प्रा.लीमाअनुबन्धभएका स्कटल्यान्डका बलर मार्क वाट नेपालआइपुगेका छन् । शनिबार उनलाई अन्तर्राष्ट्रियविमानस्थलमाकर्णालीयाक्सकानिर्देशक गृहेन्द्र घिमिरे लगायतप्रतिनिधिहरुले स्वागत…
