समाचार

मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा

२५ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश सरकार गठनविरुद्ध ७ राजनीतिक दलका सांसदहरूले मधेश प्रदेश सभा भवन अगाडि धर्ना दिएका छन्…