प्रदेश

असुरक्षा बढेको भन्दै मधेसकी उपसभामुखले छाडिन् सरकारी निवास

२८ कात्तिक, काठमाडौं । असुरक्षा बढेको भन्दै मधेस प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरले जनकपुरस्थित प्रदेशसभा भवनभित्रको सरकारी निवास छाडेकी छन्।…