प्रदेश

सिमरामा जेनजी समूहको प्रदर्शन जारी

४ मंसिर, बारा। बाराको सिमरामा जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन्। बुधबार नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको विवाद हुँदा अवस्था तनावग्रस्थ बनेको थियो।…