राजनीति

गण्डकीमा मुख्यमन्त्रीका लागि खगराजले गरे दाबी, बहुमत पुर्‍याउन जोडियो सभामुखको नाम

२५ चैत काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेश गरेका छन् ।…