राजनीति

रवि लामिछानेलाई दिउँसो तीन बजे नख्खु कारागार ल्याउने तयारी

३१ साउन, काठमाडौँ ।  भैरहवा कारागारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई आज अपराह्नमा कारागार स्थानान्तरण गरिने भएको छ…