राजनीति

चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र

२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्यले पार्टीको १५औँ महाधिवेशन प्रतिनिधि सभा निर्वाचनअघि नै गर्न माग गर्दै…