राजनीति

मुख्यमन्त्री थापालाई विश्वासको मत दिन र नदिन राप्रपामा बेग्लाबेग्लै ह्वीप

काठमाडौं । बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने विषयले राप्रपामा थप विवाद बढेको छ । राप्रपाको २ समूहले आफ्ना…