अन्य

धनुषामा आगो लाग्दा लाखौंको क्षति

मौसम झा पाठक १३ वैशाख, जनकपुरधाम। धनुषाको क्षिरेस्वरनाथ नगरपालिका १० टोल चोहर्वाको दुई दाजु भाईको घरमा आगलागी हुँदा लाखौंको क्षति…