अन्य

तुइनखोलामा पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने

११ असोज, चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा पहिरो खसेको छ । केहीबेर अघि पहिरो खसेर बाटो अवरुद्ध भएको हो…