अपराध

एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ

  हेटौँडा, २ माघ । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ बाट एक सय ११ किलोग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ…