अपराध

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

  १३ माघ, बझाङ । बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। छबिसपाथिभेरा गाउँपालिका-१…