अपराध

उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई दश हजार जरिवाना

२३ जेठ, उदयपुर । त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ ।…