दुर्घटना

हुम्लामा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

  १९ असोज,  सिमकोट । सिमकोट– हुम्लाको  ताँजकोट गाउँपालिका–४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको लु १…