सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३, २०८१
|
|
३९ पटक हेरिएको
Shares
६ किलो सुन र ४८ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

सारांश

  •  ६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।
  • आइतबार राति बौद्ध तीनचुलेबाट तिब्बतीयन मूलका चिनियाँ नागरिक सोनाम गुरुङ पक्राउ परेका हुन् ।
  • पक्राउ परेका गुरुङको साथबाट ६ किलो सुन र ४८ लाख बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

 

३ असार, काठमाडौं । ६ किलो सुन र ४८ लाख नगदसहित एक चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

आइतबार राति बौद्ध तीनचुलेबाट तिब्बतीयन मूलका चिनियाँ नागरिक सोनाम गुरुङ पक्राउ परेका हुन् । पक्राउ परेका गुरुङको साथबाट ६ किलो सुन र ४८ लाख बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान चलिरहेको बोगटीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ
मिडियाका नाममा देखिएका अराजकताको नियमन गर्न सामाजिक सञ्जालसम्बन्धी विधेयक: मन्त्री गुरुङ
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित
शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन : महासंघ
शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्‍मा लैजाने भनेको प्रस्ताव पनि शिक्षकको हितमा छैन : महासंघ
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन
अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालन
रास्वपा नेतृ राई एमालेमा प्रवेश
रास्वपा नेतृ राई एमालेमा प्रवेश
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो: सुरेन्द्रराज पाण्डे
आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो: सुरेन्द्रराज पाण्डे