भोटेकोशी बाढीमा ६७७ यातायात मजदुर र ५१५ ट्रक-कन्टेनर बेपत्ता
सारांश
- १० भदौम रसुवा भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएका र ५ सय १५ ट्रक तथा कन्टेनर हराएको तथ्यांक सार्वजनिक भएको छ ।
- नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्यांक प्रस्तुत गरेको हो ।
- बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै महासंघले सम्पर्कविहीन मजदुर र हराएका ट्रक तथा कन्टेनर संख्या अझै बढ्न सक्ने जनाएको छ ।
१ असोज, काठमाडौं । १० भदौम रसुवा भोटेकोशी नदीमा आएको बाढीका कारण ६ सय ७७ जना मजदुर सम्पर्कविहीन भएका र ५ सय १५ ट्रक तथा कन्टेनर हराएको तथ्यांक सार्वजनिक भएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्यांक प्रस्तुत गरेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया