बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १६, २०८३
|
|
१२२ पटक हेरिएको
Shares
बाढी प्रभावितलाई कर्णाली सरकारले २ करोड सहयोग गर्ने

सारांश

  • कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि २ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
  •  आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
  • उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना र पुनर्निमार्माणका लागि रहेको बताइएको छ ।

१६ भदौ, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका लागि २ करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रूपैयाँ जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकम बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनर्स्थापना र पुनर्निमार्माणका लागि रहेको बताइएको छ ।

त्यस्तै, बैठकले सामाजिक विकास मन्त्रालयद्वारा तयार गरिएको ‘शिक्षा क्षेत्र योजना २०८३-२०९२’ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ। प्रदेश सरकारले आगामी १० वर्षका लागि शिक्षा क्षेत्रको विकास र सुधारलाई लक्षित गरी यो योजना तयार पारेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग
प्रधानमन्त्रीको गरिमामय पदमा सुशिला कार्की नियुक्त, शपथ ग्रहण आजै ९ बजे हुने
प्रधानमन्त्रीको गरिमामय पदमा सुशिला कार्की नियुक्त, शपथ ग्रहण आजै ९ बजे हुने
पाकिस्तानसँग तनाव बढेपछि भारतले बन्द गर्‍यो २७ विमानस्थल
पाकिस्तानसँग तनाव बढेपछि भारतले बन्द गर्‍यो २७ विमानस्थल
नागार्जुनका मेयर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर
नागार्जुनका मेयर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
बन्दीपुरमा आन्तरिक पर्यटकको घुइँचो
सैनिक ब्यारेकबाट फर्किए ओली, भक्तपुरमा भाडाको घरमा बस्ने
सैनिक ब्यारेकबाट फर्किए ओली, भक्तपुरमा भाडाको घरमा बस्ने
भिजिट भिसा प्रकरण : विमानस्थल अध्यागमनका ६ कर्मचारीको जिम्मेवारी खोसियो
भिजिट भिसा प्रकरण : विमानस्थल अध्यागमनका ६ कर्मचारीको जिम्मेवारी खोसियो
सभामुखलाई एमाले महासचिवको प्रश्न- विदेशमा कमाएको सम्पत्ति कुन च्यानलबाट आयो ?
सभामुखलाई एमाले महासचिवको प्रश्न- विदेशमा कमाएको सम्पत्ति कुन च्यानलबाट आयो ?
माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै
माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ