प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १०, २०८३
|
|
१३५ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

सारांश

  • प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ ।
  • बैठक बुधबार दिउँसो १ बजे बस्ने सिंहदरबारमा बस्ने भएको हो ।
  •  आज बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदका प्रश्नको जवाफ दिने भएका छन् ।

 

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ बजे बस्ने सिंहदरबारमा बस्ने भएको हो । आज बैठकमा प्रधानमन्त्री बालेन शाहले सांसदका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१–८२ प्रस्तुत गर्ने कार्यसूची छ । त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?