२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १८, २०८३
|
|
७१ पटक हेरिएको
Shares
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही

सारांश

  • ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
  • सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ ।
  • यसैगरी, तीव्रगतिमा ५४, हर्न निषेधमा २३, लेन क्रसमा २०, अवस्था ठिक नभएको २३, एकतर्फीमा २२ र अन्यमा ५३४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं ।

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ५४, हर्न निषेधमा २३, लेन क्रसमा २०, अवस्था ठिक नभएको २३, एकतर्फीमा २२ र अन्यमा ५३४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल
एकीकृत समाजवादी बागमतीको अध्यक्षमा भीम दाहाल
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
देश बन्छ, बनाउन हामी सक्षम छौं : ओली
मधेश प्रदेशमा त्रुटीपूर्ण बजेट कार्यान्वयन हुन नसक्ने विपक्षी दलको दाबी
मधेश प्रदेशमा त्रुटीपूर्ण बजेट कार्यान्वयन हुन नसक्ने विपक्षी दलको दाबी
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
प्रधानमन्त्रीले उत्कृष्ट सैनिक अधिकृत क्याडेटहरूलाई खुकुरी र छडीद्वारा गरे पुरस्कृत
महाराजगञ्जमा प्रहरीको हत्या गर्ने थप अर्का आरोपी पक्राउ
महाराजगञ्जमा प्रहरीको हत्या गर्ने थप अर्का आरोपी पक्राउ
जंगलमा लगेर प्रेमीकाको हत्या, इँटा भट्टामा लुकेर बसेका प्रेमी पक्राउ
जंगलमा लगेर प्रेमीकाको हत्या, इँटा भट्टामा लुकेर बसेका प्रेमी पक्राउ
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइदै
पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइदै
सुनको भाउ आज चार सय रुपैयाँले घट्यो
सुनको भाउ आज चार सय रुपैयाँले घट्यो