चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १४, २०८३
|
|
३५ पटक हेरिएको
Shares
चीनपछि आज इन्डोनेसियालाई हराउँदै सेमिफाइनल पुग्ने दाउमा नेपाल

सारांश

  •   मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजे सुरु हुनेछ।
  • नेपालले समूह चरणको पहिलो खेलमा बुधबार चीनलाई १९ रनले हराएको थियो।
  •  आज इन्डोनेसियालाई पनि हराउँदै नेपाली टोली लगातार दोस्रो जित हासिल गरी समूह विजेताका रूपमा सेमिफाइनल पुग्न चाहन्छ।

मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज बिहीबार इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै छ।  मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने १२ बजे सुरु हुनेछ।

नेपालले समूह चरणको पहिलो खेलमा बुधबार चीनलाई १९ रनले हराएको थियो। आज इन्डोनेसियालाई पनि हराउँदै नेपाली टोली लगातार दोस्रो जित हासिल गरी समूह विजेताका रूपमा सेमिफाइनल पुग्न चाहन्छ। पहिलो खेलमा चाइनासँग ३ विकेटले पराजित इन्डोनेसिया पनि नेपाललाई फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रदेश गर्ने दाउमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते

सभामुख घिमिरेद्वार एनपीएलको विजेता लुम्बिनी लायन्सलाई बधाई

राम जानकी विवाहसँगै सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न

साफ यू-२० महिला च्याम्पियनसिप : निर्णायक खेलमा बंगलादेशसँग खेल्दै नेपाल

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोवार ?

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

मधेस प्रदेशको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकता

सिद्धान्त लोहनीलाई क्यानले ५ लाख सहयोग गर्ने

नौ वर्षमा पनि पूरा भएन मध्यपहाडी लोकमार्गको बागलुङ सडकखण्ड

ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न माग

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...