ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १३, २०८३
|
|
३४४ पटक हेरिएको
Shares
ट्रम्प सहभागी कार्यक्रममा गोली चलेको आवाज, ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

सारांश

  • कार्यक्रम चलिरहेकै बेला ठूलो आवाज सुनिएपछि हल्ला मच्चिएको थियो ।
  • अमेरिकी अमेरिकाको गुप्तचर सेवाका एजेन्टहरूले ‘तल बस्नुहोस्’ भन्दै राष्ट्रपतिसहित उच्च अधिकारीहरूलाई बाहिर निकालेको बीबीसीले जनाएको छ ।
  • घटनामा स्टेफन मिलर, कश पटेललगायत वरिष्ठ अधिकारीहरूलाई पनि सुरक्षित स्थानमा लगिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वाशिङ्टनस्थित वाशिङ्टन हिलटनमा आयोजित ह्वाइट हाउस पत्रकार डिनरका क्रममा शंकास्पद गोली चलेको आवाजपछि तुरुन्तै सुरक्षाकर्मीले सुरक्षित स्थानमा लगेका छन् । कार्यक्रम चलिरहेकै बेला ठूलो आवाज सुनिएपछि हल्ला मच्चिएको थियो । अमेरिकी अमेरिकाको गुप्तचर सेवाका एजेन्टहरूले ‘तल बस्नुहोस्’ भन्दै राष्ट्रपतिसहित उच्च अधिकारीहरूलाई बाहिर निकालेको बीबीसीले जनाएको छ ।

घटनामा स्टेफन मिलर, कश पटेललगायत वरिष्ठ अधिकारीहरूलाई पनि सुरक्षित स्थानमा लगिएको छ । प्रत्यक्षदर्शीका अनुसार करिब पाँचपटक गोली चलेको आवाज सुनिएको थियो, जसपछि अतिथिहरू टेबलमुनि लुकेका थिए । अमेरिकी सञ्चारमाध्यमका अनुसार एक शंकास्पद आक्रमणकारी पक्राउ परिसकेको भनिए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन । घटनापछि हजारौँ सहभागीहरू अझै हलभित्रै राखिएका छन् । राष्ट्रपति ट्रम्पले पछि आफ्नो सामाजिक सञ्जालमार्फत आक्रमणकारी पक्राउ परेको दाबी गर्दै कार्यक्रम जारी राख्ने सुझाव दिएका छन्, तर अन्तिम निर्णय सुरक्षा निकायको सल्लाहमा हुने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कान्तिलोकपथ सडक अवरुद्ध
कान्तिलोकपथ सडक अवरुद्ध
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य
कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य
धितोपत्र बोर्ड अध्यक्षको सर्टलिस्टमा ४ जना
धितोपत्र बोर्ड अध्यक्षको सर्टलिस्टमा ४ जना
बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण
फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३-० गोलले पराजित 
फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३-० गोलले पराजित 
फेरि हवल्दारसहित १५ प्रहरी सम्पर्कविहीन भएको सूचना
फेरि हवल्दारसहित १५ प्रहरी सम्पर्कविहीन भएको सूचना
नवनियुक्त चार मन्त्रीले लिए शपथ
नवनियुक्त चार मन्त्रीले लिए शपथ
जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा
जलवायु परिवर्तनको असर प्रत्यक्ष देखिएको छ, रसुवागढीको घटना यसकै परिणाम होः देउवा
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी
नयाँ प्रधानमन्त्री मधेश प्रदेशबाटै बन्ने कांग्रेस नेता घिमिरेको दाबी