शेखर गोल्छामाथि अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद थप

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ११, २०८३
|
|
२९७ पटक हेरिएको
Shares
शेखर गोल्छामाथि अनुसन्धानका लागि अदालतबाट चार दिनको म्याद थप

सारांश

  • अदालतले उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ ।
  • गोल्छा बिहीबार (चैत १०) नक्सालबाट पक्राउ परेका थिए ।
  • धितोपत्रसम्बन्धी ऐन, ०६३ अन्तर्गतको कसुरमा गोल्छालाई पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको थियो ।

११ वैशाख,काठमाडौं ।

अदालतले उद्योगी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ । गोल्छा बिहीबार (चैत १०) नक्सालबाट पक्राउ परेका थिए । धितोपत्रसम्बन्धी ऐन, ०६३ अन्तर्गतको कसुरमा गोल्छालाई पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको थियो । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष हुन् ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले अदालतबाट थुनामा राख्न चार दिनको म्याद दिइएको जानकारी दिए ।नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ का दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा कारबाहीका लागि पक्राउ गरिएको थियो ।सोही आधारमा अदालतबाट अनुसन्धानका लागि थुना अनुमति लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
चिसो बढेसँगै वीरगञ्ज महानगरका विद्यालय तीन दिन बन्द
बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृ*त्यु
बाजुरामा जिप दुर्घटना हुँदा टेलिकमका प्रमुखसहित ३ जनाको मृ*त्यु
अख्तियार हेटौँडा कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
अख्तियार हेटौँडा कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी
राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने
राप्रपा नेपाल केन्द्रीय समितिको विस्तारित बैठक बस्दै, आन्दोलन तयारीबारे छलफल गर्ने
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी
विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले फिर्ता गरे गाडी
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी
मधेशका मुख्यमन्त्री यादवले तोके विना विभागीय मन्त्रीहरूको जिम्मेवारी
कर्फ्यु अवज्ञा गर्दै संसद भवन अगाडि प्रदर्शन
कर्फ्यु अवज्ञा गर्दै संसद भवन अगाडि प्रदर्शन
माधव नेपालले तत्काल अध्यक्ष नछाड्ने, सफाइ पाउने विश्वास
माधव नेपालले तत्काल अध्यक्ष नछाड्ने, सफाइ पाउने विश्वास
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग
राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग