आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ५, २०८२
|
|
३२ पटक हेरिएको
Shares
आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने

सारांश

  • आज नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने भएका छन् ।
  • शनिबार बिहान ११ बजे थापागाउँको काठमाडौं व्याङ्क्वीटमा विप्लवले जेनजी पुस्ताका युवाहरुसँग विषेश छलफल गर्ने भएका हुन् ।
  • ‘विप्लव’ नेतृत्वको नेकपाले सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी जेन्जी र राजनीतिक दल सहितको सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपा माग गर्दै आएको थियो ।

काठमाडौं ।

आज नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने भएका छन् । शनिबार बिहान ११ बजे थापागाउँको काठमाडौं व्याङ्क्वीटमा विप्लवले जेनजी पुस्ताका युवाहरुसँग विषेश छलफल गर्ने भएका हुन् ।

‘विप्लव’ नेतृत्वको नेकपाले सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी जेन्जी र राजनीतिक दल सहितको सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपा माग गर्दै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
सुदन गुरुङलाई रवि लामिछानेले भने– ‘मलाई अन्याय भयो, जेनजी मुभमेन्टको साथमा छौँ’
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै
गण्डकीमा लमजुङका भेषबहादुर पौडेल वनमन्त्री बन्दै
एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल
निर्वाचन बिथोलिन दिँदैनौँ : गृहमन्त्री अर्याल
पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार
पक्राउ पुर्जी जारी भएपछि फरार भए सहकारी पूर्वरजिस्ट्रार
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट गाँजासहित भारतीय नागरिक पक्राउ
भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर
भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर
आज बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा
आज बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा