राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ ३, २०८०
|
|
३८ पटक हेरिएको
Shares
राष्ट्रिय सहकारी महासंघको सँचालक पदमा निर्वाचित नथुनि यादवलाई नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा भब्य स्वागत

सारांश

  • एता, संचालक यादवले हाम्रो काधमा ठुलो जिम्मेवारी आएकाे कसैसँग भेदभाव नगरि कामकाज गरिने बताए ।
  • नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा स्वागत गरिएकाेमा उनले धन्यवाद व्यक्त गरेकाे हुन ।
  • यस्ता चर्चित व्यक्तिबीच आफूलाई गौरवान्वित भएको केन्द्रीय पशुपन्छी तथा मत्सय सहकारी संघको बरिष्ठ उपाध्यक्ष तथा सँचालक नथुनी यादवले बताउनु भयो ।

केन्द्रीय पशुपन्छी तथा मत्सय सहकारी संघको बरिष्ठ उपाध्यक्ष नथुनि यादव राष्ट्रिय सहकारी महासंघको ३१ औ बार्षिक साधारणसभा बाट सँचालक पदमा निर्वाचित भएकोमा नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा स्वागत गरिएको छ ।
एता, संचालक यादवले हाम्रो काधमा ठुलो जिम्मेवारी आएकाे कसैसँग भेदभाव नगरि कामकाज गरिने बताए ।
नेफ्स्कून फिल्ड कार्यलय जनकपुरमा स्वागत गरिएकाेमा उनले धन्यवाद व्यक्त गरेकाे हुन ।

यस्ता चर्चित व्यक्तिबीच आफूलाई गौरवान्वित भएको केन्द्रीय पशुपन्छी तथा मत्सय सहकारी संघको बरिष्ठ उपाध्यक्ष तथा सँचालक नथुनी यादवले बताउनु भयो । उहाँले बिभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको छ भने बिभिन्न समयमा गरिब तथा विद्यालयहरूमा विद्यार्थीहरूलाई सामग्री समेत सहयोग गर्दै आईरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
पूर्णबहादुर खड्काले बोलाए ‘केन्द्रीय कार्यसमिति’ बैठक
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युतका कर्मचारीको मृ*त्यु
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
सरकारलाई लेखा समितिको निर्देशन- लक्ष्य बनाएरै बेरुजु फर्छ्योट गर्नू
साफ यू-१९ सेमिफाइनलमा नेपाल पराजित, बंगलादेश फाइनलमा
साफ यू-१९ सेमिफाइनलमा नेपाल पराजित, बंगलादेश फाइनलमा
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
झापामा एक जनाको हत्या, छिमेकी पक्राउ
काठमाडौँ उपत्यका वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा
काठमाडौँ उपत्यका वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
सरकारले दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउँदै
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
देशभर पश्चिमी वायुको आंशिक प्रभाव: तराईमा कुहिरो र हुस्सुको जोखिम
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट
अदालत हाजिर भए धवल शम्शेर
अदालत हाजिर भए धवल शम्शेर