काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
काभा यू-१९ महिला भलिबलका लागि नेपालको टोली घोषणा

सारांश

  • श्रीलंकाको कोलोम्बोमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिताका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ।
  • नेपाल भलिबल संघले प्रशिक्षणका लागि १८ जना खेलाडी छनोट गरे पनि २ जना खेलाडी स्वेच्छाले बन्द प्रशिक्षणमा सहभागी नभएकाले १६ जनामध्येबाट १२ जनाको अन्तिम टोली चयन गरेको छ।
  • टोलीमा ६ जना नयाँ खेलाडीहरू छन् ।

२८ असोज, काठमाडौं ।

श्रीलंकाको कोलोम्बोमा आगामी कात्तिक १८ देखि २३ गतेसम्म हुने काभा यू-१९ महिला भलिबल प्रतियोगिताका लागि नेपालको अन्तिम टोली घोषणा भएको छ। नेपाल भलिबल संघले प्रशिक्षणका लागि १८ जना खेलाडी छनोट गरे पनि २ जना खेलाडी स्वेच्छाले बन्द प्रशिक्षणमा सहभागी नभएकाले १६ जनामध्येबाट १२ जनाको अन्तिम टोली चयन गरेको छ।

टोलीमा ६ जना नयाँ खेलाडीहरू छन् । अघिल्लो वर्ष यू-२० च्याम्पियनसिपमा खेलेका जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, निशा महर, एन्जिला प्रधान र भावना तामाङ यू-१९ टोलीमा पनि परेका छन् । नेपालको टोली : जेनिसा विश्वकर्मा, मिना सुनार, आसिका क्षेत्री, क्रिस्मा डांगी, निशा महर, सम्झना नेपाली, एन्जिला प्रधान, भावना तामाङ, प्रतिभा चौधरी, स्न्निता खत्री, रेविका लामा तामाङ र विनिता राना

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
पार्टी सदस्यता नविकरण भइसकेको छ, यसलाई विवादमा पार्नुपर्ने विषय होइनः विद्यादेवी भण्डारी
दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु
दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु
हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृ*त्यु र कम्तिमा २० जना घाइते
हैदराबादमा रासायनिक कारखानामा विस्फोट, ६ जनाको मृ*त्यु र कम्तिमा २० जना घाइते
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप
बिहार निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सुरक्षा निकायबीच समन्वय बैठक
बिहार निर्वाचनलाई लक्षित गर्दै नेपाल-भारत सुरक्षा निकायबीच समन्वय बैठक
कांग्रेसबाट इलाम–२ मा खड्का उम्मेदवार बन्ने, बझाङमा सिंह
कांग्रेसबाट इलाम–२ मा खड्का उम्मेदवार बन्ने, बझाङमा सिंह
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसन समुद्घाटन
प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसन समुद्घाटन
धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृ*त्यु
धनकुटामा भर्‍याङबाट लड्दा महिलाको मृ*त्यु
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने सरकारको निर्णय
बारामा १२ वर्षीया बालिकाको बलात्कार
बारामा १२ वर्षीया बालिकाको बलात्कार