सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
१८ पटक हेरिएको
Shares
सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

सारांश

  • जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन भोलीबाट सुरु हुने भएको छ ।
  • जसपा नेपालले आज जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत असोज २७ र २८ गते जनकपुरधाममै प्रदेश अधिवेशन हुने जानकारी दिएको छ ।
  • अधिवेशनमा ५ सय प्रतिनिधि तथा एक सय पर्यवेक्षकको सहभागिता रहने प्रदेश अध्यक्ष बालकिशोर यादवले जानकारी दिए ।

२६ असोज, जनकपुर ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन भोलीबाट सुरु हुने भएको छ । जसपा नेपालले आज जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत असोज २७ र २८ गते जनकपुरधाममै प्रदेश अधिवेशन हुने जानकारी दिएको छ ।

अधिवेशनमा ५ सय प्रतिनिधि तथा एक सय पर्यवेक्षकको सहभागिता रहने प्रदेश अध्यक्ष बालकिशोर यादवले जानकारी दिए । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष उपेन्द्र यादवले भोली गर्ने उनले बताए । अधिवेशन बाट नयाँ नेतृत्वकालागि हालसम्म अध्यक्ष पदमा वर्तमान अध्यक्ष बालकिशोर यादव र पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादव अकांक्षी रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै
‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि’
‘पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि’
उपभोक्ता भनेको सचेत नागरिकको संकेत हो : सुनिता डंगोल
उपभोक्ता भनेको सचेत नागरिकको संकेत हो : सुनिता डंगोल
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
हेलिकोप्टरमा निर्वाचन सामाग्री र कर्मचारी, मतदाताका लागि सडक खुलाउने प्रयास
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद
अवैध गाई–गोरु तस्कर नियन्त्रणमा, दुई गाडीबाट ११ पशु बरामद
एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
एक करोड ४८ लाखको लागतमा झिँमा वडा कार्यालय भवन निर्माण
पूर्वराजा ज्ञानेन्द्रलाई संसदीय समितिको बैठकमा बोलाउन कांग्रेको माग
पूर्वराजा ज्ञानेन्द्रलाई संसदीय समितिको बैठकमा बोलाउन कांग्रेको माग
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति प्रेस सेन्टर मोरङको भर्त्सना, दोषीलाई कारबाहीको माग
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती
सहकारी ठगीबारे सत्तारुढ दलका नेतामाथि छानबिन गर्न रास्वपाको चुनौती

तपाईंले छुटाउनुभयो कि?