हुम्लाको चंखेलीमा जीप दुर्घटना, बाबुछोरीसहित ३ जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
हुम्लाको चंखेलीमा जीप दुर्घटना, बाबुछोरीसहित ३ जनाको मृ*त्यु

सारांश

  • हुम्लाको चंखेलीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
  • ६ यात्रु घाइते भएका छन् ।
  • चंखेली गाउँपालिका-४ स्थित देशीखोलामा भएको उक्त दुर्घटनामा चंखेली गाउँपालिका-६ की वसन्ती बुढा, उनकी छोरी र अर्का यात्रु मानवीर बुढा छन् ।

२४ असोज, सुर्खेत ।

हुम्लाको चंखेलीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ यात्रु घाइते भएका छन् । चंखेली गाउँपालिका-४ स्थित देशीखोलामा भएको उक्त दुर्घटनामा चंखेली गाउँपालिका-६ की वसन्ती बुढा, उनकी छोरी र अर्का यात्रु मानवीर बुढा छन् ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख शंकर पोखरेलका अनुसार बिहान ११ बजे पिप्लाङ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ च १०९१ नम्बरको डबल क्याप जीप सडकबाट ३ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?