देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ८, २०८२
|
|
९७ पटक हेरिएको
Shares
देशभरका ५ वटा राजमार्गका यी खण्ड पूर्णरुपमा अवरुद्ध

सारांश

  • देशभरका ५ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।
  •  कोसी प्रदेशको संखुवासभाको भोटखोला गाउँपालिका ४ स्थित कोसी राजमार्ग गत जेठ ६ गतेदेखि अवरुद्ध छ।
  • त्यस्तै मकालु गाउँपालिका ३ मा पर्ने कोसी राजमार्ग अविरल वर्षापछि आएको बाढीका कारण भदौ १५ गतेदेखि पूर्ण रुपमा अवरुद्ध छ।

८ असोज, काठमाडौं ।

देशभरका ५ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। कोसी प्रदेशको संखुवासभाको भोटखोला गाउँपालिका ४ स्थित कोसी राजमार्ग गत जेठ ६ गतेदेखि अवरुद्ध छ। त्यस्तै मकालु गाउँपालिका ३ मा पर्ने कोसी राजमार्ग अविरल वर्षापछि आएको बाढीका कारण भदौ १५ गतेदेखि पूर्ण रुपमा अवरुद्ध छ।

त्यस्तै बागमती प्रदेशको रसुवामा असार २४ गतेको बाढीका कारण गोसाइकुन्ड गाउँपालिका-२ स्थित नेपाल-चीन नाका जोड्ने पुल बगाएको छ। यो राजमार्ग अझै अवरुद्ध छ।  त्यस्तै सिन्धुपाल्चोकस्थित भोटेकोसी गाउँपालिका कोदारीमा पर्ने अरनिको राजमार्ग भदौ ९ गतेदेखि पूर्णरुपमा अवरुद्ध छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलामा पर्ने नारायणगढ-मुग्लिन सडकखण्ड मंगलबारदेखि पूर्णरुपमा अवरुद्ध छ। यहाँ पहिरो हटाउनेक काम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते
इरान बन्दरगाहमा विस्फोट : चार जनाको मृत्यु, करिब ५०० घाइते
देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं
देशमा थप विमानस्थल आवश्यक हो वा होइन स्पष्ट हुनुपर्छः सांसद बजगाईं
आज कुन विदेशी मुद्राको भाउ कति ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन
झापा–५ : ५ हजार बढी मतान्तरले अघि लागे बालेन
भैरहवा ल्याइँदै दीपक बोहराको पार्थिव शरीर
भैरहवा ल्याइँदै दीपक बोहराको पार्थिव शरीर
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
सर्लाही प्रहरीद्वारा एकै दिनमा ४० बिघा गाँजा फडानी
सर्लाही प्रहरीद्वारा एकै दिनमा ४० बिघा गाँजा फडानी
धान रोपाइँमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म (तस्वीरहरू)
धान रोपाइँमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म (तस्वीरहरू)
मधेशमा शान्ति, सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल
मधेशमा शान्ति, सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल
च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै
च्याम्पियन्स ट्रफी –पहिलो राउन्डको अन्तिम खेलमा इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै