बानेश्वरमा फेरि गोली चोल्यो, ३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २३, २०८२
|
|
१६ पटक हेरिएको
Shares
बानेश्वरमा फेरि गोली चोल्यो, ३ जना घाइते

सारांश

  • बानेश्वर क्षेत्रमा फेरि गोली चलेको छ।
  • गोली लागी ३ जना घाइते भएका छन्।
  • ,घटनास्थलबाट नेपालखबरकर्मी सम्झना घिमिरेले दिएको जानकारीअनुसार, प्रहरीले तीनवटा गोली प्रहार गरेको थियो।

२३ भदौ, काठमाडौं ।

बानेश्वर क्षेत्रमा फेरि गोली चलेको छ। गोली लागी ३ जना घाइते भएका छन्।,घटनास्थलबाट नेपालखबरकर्मी सम्झना घिमिरेले दिएको जानकारीअनुसार, प्रहरीले तीनवटा गोली प्रहार गरेको थियो। २ जना घाइतेलाई एभरेस्ट अस्पतालमा लगिएको छ भने १ जना एम्बुलेन्समा पठाइँदै छ।  बानेश्वर क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो।

केहीबेरअघि त्यो क्षेत्र सेनाले नियन्त्रणमा लिएको थियो। गल्लीगल्लीमा पसेर पनि प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो। तर, केही समयमै फेरि प्रदर्शनकारी भेला भएपछि तनाव बढेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?