सर्लाहीमा अज्ञात समूहको गोली प्रहार, यादवको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
सर्लाहीमा अज्ञात समूहको गोली प्रहार, यादवको मृत्यु

सारांश

  • जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राति करिब ८:२० बजे महादेव यादवका ४० वर्षीय छोरा रामपुकार यादवलाई अपरिचित व्यक्तिहरूले टाउकोमा गोली हानेका थिए।
  • गम्भीर घाइते अवस्थाका यादवलाई तत्कालै महोत्तरीस्थित जानकी हेल्थ केयरमा उपचारका लागि लगिएको थियो।
  • उपचारकै क्रममा राति ८:४० बजे चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए।

सर्लाही — सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा शुक्रबार राति अज्ञात समूहले गोली प्रहार गर्दा एक जनाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार राति करिब ८:२० बजे महादेव यादवका ४० वर्षीय छोरा रामपुकार यादवलाई अपरिचित व्यक्तिहरूले टाउकोमा गोली हानेका थिए। गम्भीर घाइते अवस्थाका यादवलाई तत्कालै महोत्तरीस्थित जानकी हेल्थ केयरमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा राति ८:४० बजे चिकित्सकले यादवलाई मृत घोषणा गरेका थिए। उनको शव सोही अस्पतालमा राखिएको छ।

प्रहरीका अनुसार घटनाको कारण र आक्रमणकारीको पहिचान अहिलेसम्म खुलेको छैन। गोली प्रहारमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता
कतारको सैन्य हेलिकप्टर समुद्रमा खस्दा ६ जनाको मृ*त्यु, क्याप्टेन बेपत्ता
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा
टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा
सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ
सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले
सहकारी ठगीमा रवि लामिछानेविरुद्ध जाहेरी लिन मानेन प्रहरीले
बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र
बजेट अभावले क्रिकेट खेलमैदान निर्माण अलपत्र
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने
माओवादी बैठकमा प्रचण्डको प्रस्ताव: मंसिरमा विशेष महाधिवेशन, सबै समिति भंग गर्ने
२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना
मनसुन सक्रिय, आज देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना